Tuesday, September 22, 2015

प्रेम परियारको अर्को मनछुने गीत 'तिमीलाई त थाहा छ नी आमा' (भिडियो) -

ताजाखबर, काठमाण्डौ। ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतपछि अत्याधिक चर्चामा रहेका बाल गायक गायक प्रेम परियारको आवाजमा अर्को मनछुने गीत सार्वजनिक भएको छ ।
चलचित्र ‘अकिंचन’मा समाveश ‘तिमीलाई त थाहा छ नी आमा’ बोलको सार्वजनिक गीतका भावुक छ । भिडियोमा कलाकारहरु निर शाह, सुमिना घिमिरे, दिलीप रायमाझी र विजय देउजा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा शहरको धनाड्य परिवारमा काम गर्ने एक बालिकाले गरेका विभिन्न दुखहरुलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ ।
गीतमा प्रेम परियारको स्वर रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ । बसन्त देव श्रेष्ठको लगानी रहेको चलचित्रमा परिक्षेद सेन ठकुरीले निर्देशन गरेका हुन् ।
गीत हेर्नुहोस्:
- See more at:

No comments:

Post a Comment