Headlines News :
Home » » मन्दिर हिँडेका बालकको दुवै हात खुट्टा बाधेर मुखमा पट्टि समेत बादी कुटी कुटी नौ वर्षीय बालकको निर्मम हत्या (फोटो सहित)

मन्दिर हिँडेका बालकको दुवै हात खुट्टा बाधेर मुखमा पट्टि समेत बादी कुटी कुटी नौ वर्षीय बालकको निर्मम हत्या (फोटो सहित)

Written By kantipur on Tuesday, September 8, 2015 | 8:16 AM

मिडिया एनपी, काठमाडौं, २१ भदौ । काठमाडौंको गोलढुङ्गामा आइतबार एक नौ वर्षीय बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  कृष्ण जन्माष्टमीको दिनबाट हराएका ९ वर्षका मनदिप घिमिरेको शव आइतबार तोरकेश्वर नगरपालिका ८ स्थित मकैबारीमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


बालकको शव हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger