Tuesday, September 22, 2015

भर्खरै काठमाडौंमा भूकम्पको कम्पन

काठमाडौं, ५ असोज । अहिले भर्खरै काठमाडौंलाई भूकम्पले हल्लाएको छ । राजधानीमा १२ बजेर १७ मिनेट जाँदा निकै ठूलो भूकम्पको धक्का महशुस भएको छ । कति रेक्टरको गयो भन्ने आधिकारिक तथ्याङक भूकम्प मापन केन्द्रले अहिलेसम्म दिएको छैन । - See more at:

No comments:

Post a Comment