एकजना पुरुष र उनकी छोरीबीचको यौन सम्बन्धको खबरले अहिले अन्तराष्ट्रिय संचार माध्यमहरुमा चर्चा पाएको छ । नतासा नामकी छोरी जब १९ वर्षकी थिइन् उनको आफ्नो बुवासँग पहिलोपटक चिनजान भएको थियो । यौवनावस्थामा छोरीलाई पहिलोपटक देख्दा उनका बुवामा यौनचाहना जागृत भयो, जसका कारण यी दुइबीचको बाबु छोरीको नाता टुंगियो । क्यानडाको भ्यानकुभरमा बस्ने २४ वर्षीया लेखिका नतासा रोज चेनिएरका अनुसार उनको जिन्दगीमा कहिल्यै नभुल्ने कहानी छ । उनी भन्छिन्, यो कहानीले यो सम्बन्धको एउटा यस्तो सत्य बाहिर ल्याउने काम गरेको छ, जसको बारेमा आजसम्म सायद कसैले सोँचेको पनि छैन होला ।नताशाका अनुसार त्यसबेला उनी १९ वर्षकी थिइन् र उनलाई एउटा बाबु र छोरीबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसको दुइ वर्षसम्म उनी आफ्नो बुवासँग यहीँ सम्बन्धमा रहिन् ।
दुइवर्षसम्म बाबुसँग लगातार यौनसम्बन्ध, छोरीको सनसनीपूर्ण बयानको भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नु होस्
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment