Sunday, September 13, 2015

छोरीलाई किन नेपाली पोर्नस्टार ‘सन्नी लियोनी’ बनाउन चाहन्छन अर्चनाकी आमा ?

काठमाडौँ, २७ भदौ । भर्खर १७ बर्षकी उनी कक्षा १० मा पढ्छिन । तर उनको ‘प्लान’ चानचुने छैन । त्यसो त एकाएक उनी चर्चामा आइन । उनी हुन् कंचनपुर भासीकी अर्चना पनेरु । जसले आफु नेपाली पोर्नस्टार बन्ने भन्दै धमाधम आफ्नो नग्न फोटो फेसबुकमा छरपस्ट पारे ।archana2बिडम्बना त के छ भने यो काममा उनको परिवारको समेत पूर्णत: समर्थ रहेको छ । आमाले फोटो खिच्ने र बुबाले फेसबुकमा राखि दिने गरेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गर्यो । अब यस्तो नगर्ने बताएपछि उनीहरुलाई प्रहरीले छोडि दियो ।
पनेरु परिवार पहिले भारतको मुम्बइमा बस्थ्यो । उनीहरु विगत ७ वर्षदेखि कैलालीको कंचनपुर भासीमा बस्दै आएका छन् । अर्चनाका आमाको नाम हो सुनिता पनेरु र बाबुको नाम भोजराज हो । सुनिता भोजराजकी कान्छी श्रीमती हुन् । सुनिताको सोख मोडलिङमा थियो तर, विवाहपछि आफू त्यस क्षेत्रमा जान नसकेकाले आफ्नो छोरीलाई त्यस क्षेत्रमा ल्याउन चाहन्थिन् । archana1प्रहरीले पक्राउ गरे पनि उनीहरुले आफ्नो इच्छा नामेत्ने बताएका छन् ।  आमाछोरी दुबैले भविष्य जहाँसुकै गैर भए पनि पोर्नस्टार बनेरै छोड्ने प्रतिक्रिया दिदै आएका छन् ।
- See more at: 

No comments:

Post a Comment