|
सुर्य चन्द काठमाडौँ: काठमाडौँ मा गुण्डा गर्दी र डन हरु लाइ समाप्त पार्दै जनता हरु लाइ शान्ति सुरक्षा को प्रत्याभूति दिने प्रहरी को प्रयास लाइ चुनौती दिदै हिजो फेरी काठमाडौँ जिल्ला गोकर्णेश्वोर नगरपालिका वडा न १२ आमा हेलम्बु बसपार्क (जोरपाटी क्षेत्र एरिया) नजिकै सामान्य बाद बिबाद मा मादक पदार्थ सेबन गरि पेस्तोल बाट गोलि चलाइएको छ l जिल्ला दोलखा विगु गाबिस वडा न १ घर भई काठमाडौँ जिल्ला का. म.न.पा. स्वयम्भु बस्ने छेम्बा शेर्पा को छोरा बर्ष ३० को तेन्जिंग शेर्पा ले सो गोलि चलाएका हुन् l
प्रहरी श्रोत का अनुसार उक्त स्थान मा गोलि चलेको सुचना प्राप्त हुन साथ महानगरीय प्रहरी बृत बौद्ध का कार्यालय प्रमुख डी.एस.पी. नरहरि रेग्मी समेत को टोलि घटनास्थल मा पुगी अभियुक्त को पिछा गर्दै जादा घटनास्थल नजिकै प्रेम नेपाली को घर कोठा मा लुकी बसेको अबस्थामा उक्त गोलि चलाउने व्यक्ति तेन्जिंग शेर्पा लाइ पेस्तोल १ थान गोलि ४ राउण्ड र खोका १ थान सहित पक्राउ गरिएको जानकारी आज एक पत्रकार सम्मेलन गरि महानगरीय प्रहरी बृत बौद्ध ले गराएको छ l
रेस्टुरेन्ट मा भएको सामान्य बादबिबाद लाइ लिएर स्थानिय कामदार हरु संग को भनाभन को बिषय मा अभियुक्त ले २ राउण्ड गोलि चलाएका थिए तर उक्त गोलि भने कसै लाइ नलागेको र कोहि पनि व्यक्ति हताहत नभएको जानकारी प्रहरी बृत बौद्ध का कार्यालय प्रमुख डी.एस.पी. नरहरि रेग्मी ले गराउनु भयो र यो बिषय मा आबश्यक अनुसन्धान काम कारबाही भैरहेको जानकारी पनि उहाले गराउनु भयो l अभियुक्त का अनुसार अभियुक्त तेन्जिंग शेर्पा पहिले इन्डियन सेना मा काम गरेका र उक्त पेस्तोल पनि उनले इन्डिया बाट नै खरिद गरि नेपाल भित्राएको आफु ले बोकी हिडेको जानकारी गराए l

Post a Comment