Wednesday, September 16, 2015

जेलका महिलाले यसरी मनाए वेदनापूर्ण तीज (भिडियोसहित) चार दिवारभित्र रहेका महिला भने आफन्तजनको सम्झना गर्दै तीज- See more at:

काठमाडौं, भदौ ३० । हिन्दू नेपाली महिलाहरु यतिबेला हरितालिका तीजको रौनकमा छन् । घरटोल जताततै तीजकै चर्चा छ ।

तर, यही चाडमा जेलको चार दिवारभित्र रहेका महिला भने आफन्तजनको सम्झना गर्दै तीज मनाउन विवश छन् ।

अघिपछि घर, परिवार र समाजको बन्दी बन्नुपरेको, चुलो–चौकोमा सीमित हुनुपरेकोलगायतका गुनासा पोख्दै महिला दिदीबहिनी खुला आकाशमा विचरण गर्ने दिन आज ।

तर, चार दिवारभित्र बन्दी जीवन बिताइरहेका यी दिदीबहिनीले यो अवसर पनि पाएनन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

No comments:

Post a Comment