Headlines News :
Home » » नेपालकै यि चार स्थानबाट बन्छ ब्लु फिल्म ! एउटा ब्लु फिल्म बनाउन ६ लाख खर्च ! - See more at:

नेपालकै यि चार स्थानबाट बन्छ ब्लु फिल्म ! एउटा ब्लु फिल्म बनाउन ६ लाख खर्च ! - See more at:

Written By kantipur on Sunday, September 27, 2015 | 9:37 AM

यहाँ कुनै पोर्न साईटको कुरा नगरौं इन्टरनेटमा अथाहा पोर्न साइटहरु छन् । उनिहरुको आम्दानी कति त त्यसको नयाँ तथ्यांक इन्टरनेटमा खोज्दा भेटिदैन । अहिले भेटिने तथ्यांक भनेको सन् २००७ सालमा गरिएको सर्वेक्षणको हो सो अनुसार । एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन् एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् ।
प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ चितवनको गैडाकोडका केही केटाकेटीहरुले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे । त्यसको भिडियो पनि खिचाए । चार जोडी केटाकेटीहरुले पालैपाले लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको दृष्य भएको भिडियो युट्यवमा केही महिनाअघि देखि देख्न पाइएको छ । त्यस्तै गरी झापाको सिमसारक्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ । २ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ ।
युट्युव बाहेक केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्स गरेका दृष्यहरु पनि इन्टरनेटमा अपलोड गरिएका छन् । यसबाट पनि सेक्स नेपालीहरुको लागि धेरै नै खुल्ला भएको अनुमान गर्न सकिन्छ । नेपालमा अश्लिल चलचत्रिको इतिहास नेपालमा २०४२ सालदेखि नै ब्लू फिल्म बनेर विदेशमा निर्यात हुने गरेको बताइएको छ । सुरुमा विदेशीले नेपालीहरुसँग गरेको यौनसम्पर्कलाई झुक्काएर क्यामेरामा कैद गरी त्यसलाई विदेश लैजाने गरेको भएतापनि अहिले सहमतिमै ब्लू फिल्म निर्माण हुने गरेका छन् । नेपालको ब्लू फिल्म भारतीय ब्लू फिल्मबाट प्रभावित भएको हो । सन् ८० को दशकदेखि फैलाएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल गर्दै नेपालमा पनि ब्लू फिल्म बनेका हुन् । नेपालमा अहिलेसम्म कति ब्लू फिल्म बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि १ हजार भन्दा बढी नेपाली ब्लू फिल्महरु निर्माण भैसकेको आंकलन प्रहरीले गरिरहेको छ ।नेपालमा सुटिंग गरिएको यो निलो फिल्मको एउटा भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger