ताजाखबर, काठमाण्डौ।यतिबेला नायिका प्रियांका कार्की अभिनित चलचित्र ‘वडा नम्बर छ’ प्रदर्शन भईरहेको छ । यहि बेला प्रियांकालाई आफ्नी गर्लफ्रेण्ड बताउने इक युवकले कुटाई खानु परेको छ । प्रियांका चिन्ने जतिलाई कुट्दै हिड्ने उनले अरु युवाबाट कुटाई खानु परेको हो ।
यहि रमाईलो कथामा एक भिडियो बनेको छ । रुपक रम्तेलले निर्देशन गरेको यो भिडियो हेर्नुहोस्:
No comments:
Post a Comment