काठमाडौँ, २२ असोज । फिफा वल्र्डकप २०१८ का लागी कोलम्बिया र पेरु बिचको क्वालीफायर म्याच पूर्व पेरुका खेलाडीलाई हौस्याउँदै गरेकी मोडेल ।
भ्यालेन्टीना नाम गरेकी यि हट मोडेलले आफ्ना आर्कषक वक्षस्थलमा झण्डा टाँसेको तस्विर इन्टरनेटमा भाइरल बनेको छ । उक्त म्याच कोलम्बीयाको मेट्रोपोटेनो रोर्बटो स्टेडीयममा गएराती सम्पन्न भएको थियो । तस्विर एफपी
- See more at:
No comments:
Post a Comment