त्यति सजिलै ओलीजीलाई भारतले प्रधानमन्त्री बन्न देला जस्तो छैन : एमाले नेताहरु Read More..
काठमाडौँ, १७ असोज । मुलुकमा भावी प्रधानमन्त्रीको खोजी भइरहँदा केपी शर्मा ओलीको नाम शीर्ष स्थानमा छ । प्रधानमन्त्री सुशील कोइराला कामचलाउमा परिणत भएसँगै ओलीको संभावना ह्वात्तै बढेर गएका बेला एमाले नेताहरुले नै ओलीलाई प्रधानमन्त्री बन्न सहज वातावरण नभएको बताउँदै आएका छन् । - See more at:
No comments:
Post a Comment