Monday, October 19, 2015

१४ तलावाट खसेर नेपाली युवाको मलेसियामा मृत्यु Read More..

नेपालगंज, २ कार्तिक मलेशियाको पुलाउ पेनाग कोजे टि शहरमा आइतवार एक नेपाली युवाको मृत्यृ भएको छ । कामको लागि मलेशिया पुगेका धनकुटाका सुरेश अधिकारी सँगै भेदनामकी एक युवतीको पनि मृत्यृ भएको हो । छुट्टीको दिन होस्टेलको १४ तलावाट खसेर उनीहरुको निधन भएको मलेशियावाट शंकर  कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार सुरेशले काम गर्ने कम्पनीले के कारणले मृत्यृ भएको भन्ने वारे तथ्य लागेको छैन । सुरेशको मृत्युवारे उहाको परिवारमा खवर पुगेपनि लाश नेपाल आइसकेको छैन । - See more at: 

No comments:

Post a Comment