Headlines News :
Home » » फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई नयाँ फिचर उपहार दिएको छ (‘Moments’) फोटो शेर गर्न एकदम सजिलो रहेछ

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई नयाँ फिचर उपहार दिएको छ (‘Moments’) फोटो शेर गर्न एकदम सजिलो रहेछ

Written By Video rezor on Friday, June 19, 2015 | 5:58 AM

फेसबुकमा मोमेन्ट्स (‘Moments’) अर्थात ‘पलहरु’ नामको नयाँ एप्लिकेशन थपिएको छ जहाँ तपाइँका फोटो शेयर गर्न सकिन्छ । फेसबुक रमाइलो कुरा त यो फिचरबाट गोप्य र सार्वजनिक दुवै तरिकाले फोटो शेयर गर्ने सुविधा फेसबुकले दिएको छ । यसमा सँगै रहेका साथीहरुमात्र नभएर अन्य साथीहरुसँग पनि गोप्य र सार्वजनिकरुपमा फोटो सिङ्क गरेर शेयर गर्ने सुविधा दिइएको छ । खासगरी सँगै विताएका पलहरुलाई साथीभाइसँग शेयर गर्न सहज होस भनेर फेसबुकले यो सुविधा ल्याएको जानकारी दिएको छ ।मोमेन्ट्समा फोटो शेयर गर्ने मात्र नभएर फोटोहरुलाई स्टोर समेत गर्न सकिन्छ । शुरुमा अमेरिकाका लागि मात्र लञ्च गरेको फेसबुकले यो फिचर संसारभरी नै दिने जनाएको छ । कसरी गर्ने प्रयोग यो फिचर प्रयोग गर्नका लागि आइओएस एप स्टोर वा गुगल प्ले स्टोरमा गएर मोमेन्ट्स (‘Moments’) एप डाउनलोड गर्नु पर्छ । त्यसमा आफूले फोटो शेयर गर्न चाहेका साथीहरुसँग ग्रुप क्रिएट गर्न सकिन्छ । मन लागेका ब्यक्तिलाई सार्वजनिकरुपमा र कतिपयलाई गोप्यरुपमा समेत तस्विर पठाउन सकिने सुविधा यो फिचरमा रहेको छ ।sourec taja khabar 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger