
|
नयाँ सरकार बनाउनकै लागि व्यवस्थापिका संसदको अधिवेशन राष्ट्रपति डा रामवरण यादवबाट आह्वान भइसकेको छ । १५ गतेदेखि सुरु
हुने अधिवेशनले नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख चयन गर्नेछ ।
मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री चयन संसदको पहिलो कार्यसूचीमा छ । तर यसलाई जसरी संसदको अधिवेशन सुरु भएको एक हप्ताभित्र टुंगिन्छ भनिएको छ, अवस्था भने त्यो भन्दा अलि भिन्न छ ।
नयां संविधानको संक्रकणकालीन व्यवस्था अनुसार प्रधानमन्त्रीसहितका पाँचै पदका लागि अन्तरीम संविधानको व्यवस्था अनुसार नै संसदमा मतदान प्रक्रिया अघि बढ्नेछ ।

|
Post a Comment