
|
काठमाडौं, असोज १० । पार्टी परित्याग गरेका नेता बाबुराम भट्टराईले प्रचण्डप्रति कुनै दुराग्रह नभएको बताएका छन् ।
‘उहाँलाई पार्टी छाडेको जानकारीसहित पत्र पठाएको छु । केही प्रतिक्रिया पाएको छैन, उनले भने, ‘उहाँप्रति मेरो कुनै दुराग्रह छैन् ।’
साथै उनले उहाँपनि देश र जनताकै सृवामा लागेको नेता हो, सायद छिट्टै भेटघाट होला समेत भने ।
‘प्रचण्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध अहिले पनि राम्रै छ’ उनले थपे ‘भोलि पनि मुद्दागत आधारमा हाम्रो सहकार्य हुन सक्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
- See more at:

|
Post a Comment