Headlines News :
Home » » ह्वात्तै बढ्यो तरकारीको भाउ, हेर्नुहोस् आजको तरकारीको मूल्य, पुरा पढ्नुहोस् ।

ह्वात्तै बढ्यो तरकारीको भाउ, हेर्नुहोस् आजको तरकारीको मूल्य, पुरा पढ्नुहोस् ।

Written By kantipur on Monday, September 14, 2015 | 1:45 PM

काठमाडौं, २८ भदौ । राजधानीमा केही समय यता सामान्य रहेको तरकारीको मूल्य ह्वात्तै आकाशिएको छ । शनिबार र आइतबारको तुलनामा सोमबार मात्रै तरकारी १५ देखि २० प्रतिशतले बढेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अधिकांश तरकारीको भाउ बढेको छ । जसमध्ये काउली र गोलभेंडाको भाउ ह्वात्तै आकाशिएको छ ।
tarkari-pokhara
काउली किलोको ८० रुपैयाँ छ भने गोलभेंडा ४० रुपैयाँमा कारोबार भैप्याज भने किलो ९५ रुपैयाँमा  कारोबार भइरहेको समीतिले जनाएको छ ।
त्यस्तै खुर्सानी किलोको ५५ देखि ६०, काँक्रो ५५, बोडी ४० देखि ४२ मा कारोबार भइरहेको छ । त्यस्तै सुन जस्तै महगों भनीएको प्याज किलोको ९६ रुपैयाँँ थोक मूल्य छ ।  बन्दा ४० देखि ४५, रातो नेपाली आलु ३९, रातो आलु २६ रुपैयाँमा  कारोबार भइरहेको समीतिले जनाएको छ ।
- See more at: http://www.etajakhabar.com/%e0%a4%b9%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%88-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a4%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b/#sthash.GS0Gzey2.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger