Headlines News :
Home » » मंगलबार १ बजेसम्म संविधानसभाद्धारा ८३ वटा धारा बहुमतले पारित, पुरा पढ्नुहोस् ।

मंगलबार १ बजेसम्म संविधानसभाद्धारा ८३ वटा धारा बहुमतले पारित, पुरा पढ्नुहोस् ।

Written By kantipur on Tuesday, September 15, 2015 | 3:05 AM

काठमाडौँ, २९ भदौ ।  संविधानको ४ भाग र ५७ धारा सोमबार नै पारित गरीसकेको संविधानसभाले अहिलेसम्म ८३ वटा धारा पारित गरिसकेको छ । बिहान १० बजे पछि बसेको संविधानसभाको बैठकले दुई सदनात्मक ब्यवस्था हुने प्रावधान सहितको धारा ८३ भर्खरै पारित गरेको छ । धारा ८४ प्रतिनिधि सभाको गठन० मा २८ वटा संशोधन परेकाले पारित गर्न समय लाग्ने संसद सचिवालयले जनाएको छ । त्यस्तै सभासद डिल्ली प्रसाद काफ्लेले धारा ७९ मा हालेको संसोधन कार्यकारी राष्ट्रतिको संसोधन पनि केही समय लाग्ने संसद सचिवालयले जनाएको छ । - See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger