Wednesday, September 30, 2015

.भखरै काठमाडौंमै सांसदमाथि हत्या प्रयास, आइसीयुमा उपचार पुरा पढ्नुहोस्

काठमाडौं । मंगलबारराति अज्ञात समुहको आक्रमणमा परि घाइते भएका कांग्रेस सांसद एवं सिन्धुली कांग्रेस सभासद मोहन बरालको शल्यक्रिया सफल भएको छ ।

नर्भिक अस्पतालमा उनको शल्यक्रिया भएको हो । मंगलबार राति निवासतर्फ जाँदै गर्दा बरालमाथि आक्रमण भएको थियो । काठमाडौं र भक्तपुरको सीमास्थित मनोहरा पुल नजिकै उनीमाथि आक्रमण भएको थियो ।
उनको टाउकोमा गम्भिर चोट लागेको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्वर दुइबाट निर्वाचित सांसद बरालको अवस्चा खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।

No comments:

Post a Comment