प्रमुख तीन दलले संविधान जारी भएको खुसियालीमा सोमबार राजधानीमा गरेको संयुक्त आमसभामा अध्यक्ष दाहालले
अध्यक्ष दाहालले हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्रै आफ्नो स्वतन्त्रता सुदृढ गर्न सक्छन् भन्दै भारत र चीनले नेपालको स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्ने बताए ।
उनले आफूहरु छिमेकीको मित्र हुन चाहेको भन्दै जे भन्यो त्यो मान्ने छिमेकी बन्न नचाहेको स्पस्ट पारे ।
अध्यक्ष दाहालले राजा-महाराजाले बनाएको आयोगमार्फत् संविधान जारी गर्ने युगको अन्त्य भइ जनताले संविधान बनाउने येगको सुरुआत भएको पनि बताए । - See more at:
No comments:
Post a Comment