Headlines News :
Home » » प्रदर्शन नहुँदै सलमानको चलचित्रलाई दुई सय करोड - See more at:

प्रदर्शन नहुँदै सलमानको चलचित्रलाई दुई सय करोड - See more at:

Written By kantipur on Thursday, September 24, 2015 | 12:51 PM

ताजाखबर। दिपावलीमा प्रदर्शन हुन लागेको बलीउडका सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’ले रिलिज अगावै २ सय तीन करोड कमाई गरेको छ ।
सुरज बड्जात्याको निर्देशनमा बनेको उक्त चलचित्रले वितरण अधिकार वापत् मात्र १ सय ३५ करोड लिएको छ । चलचित्रलाई फक्स स्टार स्टुडियोजले यत्ति महंगो रकममा किनेको हो । चलचित्र दिपावलीको अवसरमा प्रदर्शन हुने भएकाले लगानी सुरक्षित हुनेमा वितरक कम्पनि आशावादी छ । स्टार टिभीसँग ५० करोडमा कुराकानी भईरहेको छ भने १८ करोड म्युजिक कम्पनिले दिने भएको छ ।
Salman-khan-taja
‘विवाह’ निर्देशन गरेको करिब सात वर्ष पछि सुरज बडजात्या ‘प्रेम रतन धन पायो’ लिएर आउन लागेका हुन् । सुरज र सलमानको जोडी ‘मैने प्यार किया’वाट सुरु भएको थियो । त्यसपछि पनि उनीहरुले मह आपके है कौन, हम साथ-साथ जस्ता चलचित्रमा काम गरेका थिए ।
- See more at:

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger