Thursday, October 8, 2015

नेपालीहरुलाई सतर्क रहन नेपाली दुताबासको आग्रह

२१ असोज, काठमाडौं ।

बंगलादेशको राजधानी ढाकामा रहेको नेपाली दुताबासले त्यहाँ रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

बंगलादेशमा विदेशी नागरिकमाथि आक्रमण बढेपछि दुताबासले नेपालीहरुलाई यस्तो आग्रह गरेको हो ।

दुताबासले फेसबुकमा एक सूचना जारी गर्दै विशेष सतर्कता अपनाउन आग्रह गर्दै दुताबासमा सम्पर्क गर्ने नम्बर र इमेल समेत दिएको छ ।

No comments:

Post a Comment