Headlines News :
Home » » रणवीरका लागी दीपिकाको यस्तो बयान >>>>>

रणवीरका लागी दीपिकाको यस्तो बयान >>>>>

Written By kantipur on Sunday, September 13, 2015 | 8:13 AM

ताजाखबर। हालै मात्र मुम्बईमा एक्सिस बैंकको बैंकिंग एप लन्च गरिएको छ र सो कार्यक्रममा बैंककी ब्रान्ड एन्डोर्स गरिरहेकी अभिनेत्री दीपिका पादुकोण पनि सहभागी भएकी थिइन् ।
सोहि क्रममा पत्रकारहरुले रणवीको बारेमा प्रश्न गर्दा उनले रणवीरलाई केहि बचाउ समेत गर्न भ्याएकी थिइन् । दीपिका र रणबीरको ब्रेकअप भएको लामो समय भएपनि यो जोडी हालै मात्र तमाशा नामक चलचित्रको छायांकन सकाएका छन् । अहिले एकअर्काको मिल्ने साथी बताउँदै आएका दीपिका र रणवीर अहिले भने केहि खुलेर मिडियाहरुसँग एक अर्काको कुरा गर्ने गर्छन् ।
deepika-padukone-taja
त्यहि क्रममा नायिका दीपिकालाई पत्रकारहरुले रणबीरले बैक-टू-बैक फ्ल्प चलचित्र दिइरहेका छन नी ? भन्ने प्रश्न सोध्धा उनले रणवीरको बचाउँ गर्दै भनिन, ‘रणवीर निकै ठुलो स्टार हो । हर जो कोहिको जीवनमा उतार चडाब भइरहन्छ । अहिले रणवीरको केहि खराब समय चलिरहेको छ र यो चाँडै टरेर पनि जानेछ । हामीले ‘ये जवानी है दिवानी’ र ‘बचना ए हसीनो’ जस्ता हिट चलचित्रमा एक साथ काम गरेका छौं र अब म ‘तमाशा’ को प्रतिक्षामा छु ।’
डायरेक्टर इम्तियाज अलीको चलचित्र ‘तमाशा’ मा रणबीर(दीपिका एक पटक फेरी रोमान्टिक केमेस्ट्रीमा देखिनेछन् । यो चलचित्र २५ नोभेम्बरमा रिलिज हुँदैछ ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger