Headlines News :
Home » » 'छोराले दुख पाउँछ भनेर बिहे नगरेको हुँ' भन्थे चन्द्र बहादुर डाँगी, पुरा पढ्नुहोस्:-

'छोराले दुख पाउँछ भनेर बिहे नगरेको हुँ' भन्थे चन्द्र बहादुर डाँगी, पुरा पढ्नुहोस्:-

Written By kantipur on Wednesday, September 9, 2015 | 6:47 AM

विश्वकै होचो मान्छेको परिचय बनाएका चन्द्र बहादुर डाँगीको शव अझै अमेरीकामा नै अलपत्र अवस्थामा छ । नेपालबाट कुटनीतिक पहल हुन नसक्दा र आयोजकसँग गरिएको सम्झौता पनि पारशव नेपाल ल्याउन समय लागेको हो ।
डाँगी ५ महिना अघि म्याजिक सर्कस अफ सामोआका रिङमास्टर तुपाई बु्रनोको निमन्त्रणामा ६ महिनाका लागि अमेरीका गएका थिए । ६ महिने बसाइका क्रममा मात्रै उनले २० हजार डलरमा सम्झौता गरेका थिए ।
५ महिनाको पारिश्रमिक लिइसकेका उनले अन्तिम महिनाको पारिश्रमिक लिन नपाउँदै यो संसार छाडेर गए । छोटो समयमा नै संसारभर परिचित बनेका डांगीले इटली, अष्ट्रेलिया, जापान, मलेशिया, यूके, रोमानिया, फिजी र अमेरिका लगायतका देशको भ्रमण गसिकेका थिए ।
७३ वर्षमा दौडीरहेका डाँगी अविबाहित थिए । किने बिहे नगरेको भन्ने प्रश्नमा उनले आफू होचो भएको र बच्चा पनि आफु जस्तै होचो हुने र उसले दुख पाउने भएकाले नगरेको भन्ने गर्थे । डेढ दर्जन परिवारका एक्का अविभावक डाँगीको निधनसँगै उक्त परिवारको आयस्रोतको बाटो समेत मेटीएको छ ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger