
|
काठमाडौं, असोज, ५ । संविधान जारी भएको खुसीयालीमा राजधानीलगायत देशका जिल्ला सदरमुकामहरुमा कार्यक्रम भइरहेका बेला तराई मधेसका जिल्लाहरुमा भने आन्दोलन चर्किएको छ ।
तराईका सीमावर्ती सहरहरु वीरगंज, जनकपुर। विराटनगर, राजनविराज, विर्तामोड, धनगढी, कलैया र मलंगवालगायतका क्षेत्रमा आन्दोलन चर्केको हो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड गोली चलाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्ताले सभासद्का निवास, प्रहरी चौकी र संचारकर्मीलाई निशाना बनाएका छन् ।
- See more at:

|
Post a Comment