Headlines News :
Home » » जिवन लुईटेलको आँखामा हेर्दै लालबाबु पण्डितले भने 'कलाकार भन्ने अनि अमेरिकामा डिपार्टमेन्ट स्टोरमा लुगा पट्याउन लाज लाग्दैन ?', पुरा पढ्नुहोस्:-

जिवन लुईटेलको आँखामा हेर्दै लालबाबु पण्डितले भने 'कलाकार भन्ने अनि अमेरिकामा डिपार्टमेन्ट स्टोरमा लुगा पट्याउन लाज लाग्दैन ?', पुरा पढ्नुहोस्:-

Written By kantipur on Wednesday, September 9, 2015 | 5:02 AM

ताजाखबर, काठमाण्डौ। यति बेला नेपाल सरकारका अन्य मन्त्री मध्ये सबैभन्दा बढि चर्चामा र विवादमा रहेका मन्त्री हुन लालबाबु पण्डित । हेर्दा साधारण लाग्ने लालबाबुले अहिले असाधारण काम गरिरहेका छन् जसलाई लाखौ जनताले साथ दिएका छन् ।
मन्त्री पद सम्हालेदेखी सरकारी कर्मचारीलाई बेला बखतमा झड्का दिदै आएका पण्डितलले केहि महिना अगाडी मात्र निजामती ऐन सर्वसम्मतले पारित गरे । त्यसपछि उनको निशानामा परे सरकारी कर्मचारी । सरकारी कर्मचारी हुँदा हुदै डिभी र पिआर लिएका कर्मचारीलाई सरकारी जागिर छोड्न ६० दिनको समय दिए र ६० दिन भित्र राजिनामा नदिएका तर डिभी र पिआर भएका कर्मचारीको जागिर पनि यति बेला लालबाबुले खाइरहेका छन् ।
lalbabu
उनले अझै पनि डिभी र पिआर नछोडे सरकारी जागिर छोड नभए सरकारी जागिर खाने भए डिभी र पिआर छोड्न चेतावनी दिइरहेका छन् । त्यहि क्रममा लालबाबुले नेपाली कलाकारहरुलाई पनि डिभी र पिआर छोडेर सच्चा नेपाली कलाकार बन्न निर्देशन दिएका छन् । मंगलबार र्‍याडिसन होटलमा आयोजित गीतकार प्रमिला भण्डारीको भिडियो एल्बमको विमोचन गर्दै मन्त्री पण्डितलले भने -‘नेपाली कलाकार भन्ने अनि अमेरिकामा पेट्रोल भर्ने डिपार्टमेन्ट स्टोरमा लुगा पट्याउने काम गर्ने प्रवृत्ति मलाई मन परेन ।’ उनले अगाडी भने -‘विदेशी देशहरुको डिभि र पिआर लिने कलाकारहरुलाई पनि अब सरकारले कारबाही गर्नेछ ।’
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger