Headlines News :
Home » » संविधान बन्न सुरु, तिनवटा धारा पारित संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । - See more at:

संविधान बन्न सुरु, तिनवटा धारा पारित संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । - See more at:

Written By kantipur on Sunday, September 13, 2015 | 7:34 AM

सन्जिब बगाले
काठमाडौं, भदौ २७ । संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संविधानसभाले सर्वसम्मत रुपमा तीदुवै धारालाई संविधानको अंग बनोस भनी सभाध्यक्षले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावलाई पारित गरेको हो ।
धारा ३ मा सभासदहरु विश्वेन्द्र पासवान,अनुराधा थापा,रामकुमार राईले पेश गरेको संशोधन संविधानभाले अस्वीकार गरेको हो ।
ती संशोधन अस्वीकृत भएपछि कांग्रेस,एमाले र एमाओवादीका तर्फबाट पेश गरेको संशोधन प्रस्ताव सभामुखले निर्णयार्थ पेश गरेका थिए ।
सो प्रस्ताव संविधानसभाको अत्यधिक बहुमतले पारित गरेपछि धारा तीन पनि संविधानको अंग बनेको छ ।
सो प्रस्ताव कांग्रेसका चीनकाजी श्रेष्ठ,एमालेका अग्नि खरेल र एमाओवादीका गिरिराजमणी पोखरेलले पेश गरेका थिए ।
- See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger