
|
काठमाडौं, १ कात्तिक । अँध्यारो तर समिति ठाउँमा प्रकाश । हेर्दा लाग्छ त्यो बन्द कोठमा पनि हो । जहाँ मधुरो प्रकाश देखिन्छ त्यही एक युवती आकर्षक ड्रेसमा छम्मा छम्मा भन्दै नाच्न थाल्छिन् । त्यत्तै कतैबाट देखिएका सुशील काफ्ले ती युवतीलाई हेरिरहन्छन् । न केही बोल्न सक्छन् न त उनको मर्काइएको कम्मर साउने हिम्मतै गरिहाल्छन् ।
चाँडै पग्लने प्रज्जवलशील मैनबत्ती शीरमा राखेर नाच्दै गरेकी युवतीको आकर्षक भावभङ्गीमा नियाली रहेका काफ्ले तिनै युवतीले आएर आफ्नो शरीर चलाउन थालेपछि मात्रै चलमलाउन थाल्छन् । यो दृश्य निकेश खड्काको निर्देशन रहेको ‘छम्मा छम्मा’ बोल रहेको म्यूजिक भिडियोको हो । कमला सापकोटाको स्वर रहेको उक्त गीतमा संगीत पनि सापकोटाकै रहेको छ । यस्तै शब्द र कोरियाग्राफर सापकोटाकै हो ।
- See more at:

|
Post a Comment