Headlines News :
Home » » मुख गन्हाउने समस्याको गरिने घरेलु उपचार थाह पाईराखौ....

मुख गन्हाउने समस्याको गरिने घरेलु उपचार थाह पाईराखौ....

Written By Video rezor on Friday, June 19, 2015 | 8:26 AM

मुख गन्हाउने कारणहरु धेरै हुन सक्छ । धुम्रपान तथा सुर्ती सेवन गर्नेहरुको पनि मुख गन्हाउँछ । दाँत किराले खाएको छ भने पनि मुख गन्हाउँछ । मुखमा घाउ भएका ब्यक्तिको सास गन्हाउनु स्वभाविकै हो । मुखको घाउलाई बेवास्ता गर्नुहुँदैन । समयमै चिकित्सकको सल्लाह लिइएनभने भयानक रोग क्यान्सरै पनि हुनसक्छ। माथी उल्लेखित कारण वा अन्य केही कारणले मुख गन्हाउँछ भने तल उल्लेखित सुझावको पालना गर्नुहोस् ।

१. कागती मिलाएको पानीले कुल्ला गर्नाले मुखमा सुगन्ध फैसलन्छ ।

२. सुकुमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ ।

३. एक कप पानीमा एकएक चम्चा सुप र अलैंची राखी उमाल्ने र पिउने गर्नाले वा अलैंची र सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउाँदैन ।

४. पुदिनाको कमलो पात छायाँमा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नुन मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन ।

५. एक चम्चा दाल चिनीलाई मसिनो टुक्रा पारि पानीमा भिजाएर उमाल्ने र उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुगन्ध हट्दछ ।source taja khabar 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger