
|
सन् २०११ मे २७ मा माई संसारमा शालोक्यले लेखेको ब्लग । जुन ब्लग कपि गरेर अचेल केही ब्लगले अन्योलता सिर्जना गरेका छन् ।
सन् २०११ मे २७ मा माई संसारमा शालोक्यले लेखेको ब्लग । जुन ब्लग कपि गरेर अचेल केही ब्लगले अन्योलता सिर्जना गरेका छन् ।
यदि तपाईं पनि अन्योलमा हुनुहुन्छ भने तपाईं ढुक्क हुनुहोस्,अहिले भाइरल बनेको खबर झुठ हो । केही ब्लगरले भिजिटर बढाउने नाममा गलत खबर प्रवाह गरिरहेका छन् । यो खबर भाइरल बनेपछि हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सारका अधिकृत प्रदिपराज श्रेष्ठसँग वास्विकता बुझेका थियौ । उनले पनि अचेल भाइरल बनेको खबर गलत भएको पुष्टि गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।पुरा भिडियो हेर्नुहोस

|
Post a Comment