Headlines News :
Home » » विराटनगर भन्सार नाका पनि खुल्यो, यि विषयमा गरियो भारतसँग सम्झौता, पुरा पढ्नुहोस् :-

विराटनगर भन्सार नाका पनि खुल्यो, यि विषयमा गरियो भारतसँग सम्झौता, पुरा पढ्नुहोस् :-

Written By kantipur on Monday, October 5, 2015 | 12:43 AM

विराटनगर, १७ असोज । अन्तत भारतले विराटनगर भन्सार नाका पनि खोलीदिएको छ । नेपाल र भारतीय दुई पक्षले आइतबार नाका खुलाउने विषयमा पाँच बुँदे सहमति गरेसँगै विराटनगर नाकाबाट मालवाहक गाडीहरु नेपाल भित्रिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
स्रोतका अनुसार भारतबाट नेपाल भित्रिने गाडीमा तेल, औषधि र खाद्यान्न बोकेका गाडीलाई प्राथमिकता दिने, प्रहरी सुरक्षा दिएर मालवाहक गाडी नेपालतर्फ पठाउने, भारतको सीमानासम्म भारतीय पक्षबाट सुरक्षा दिएर गाडी भन्सार क्षेत्रसम्म ल्याउने र भारतीय क्षेत्रमा धेरै दिनदेखि बस्दा गाडीलाई लागेको विलम्ब शुल्कको विषयमा समन्वय गरेर शुल्क बुझाउने लगायतका सहमति भएका छन् ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger