Headlines News :
Powered by Blogger.
 

आज बिहान देखि साझ सम्म देशभरी कहाँ कहाँ के-के भयो ? हेर्नुहोस पुरा समाचार ==>>

ज्योतिको ‘भाँडो’ले मच्चायो तहल्का!...हेर्नुहोस (भिडियो सहित )...

काठमाण्डौ। गायिका ज्योति मगर भनेर केहि बर्षसम्म कमैले मात्र चिन्थे । उनलाई जिम्बल बाऊकी छोरी बोलको गीतकी गायिका भनेपछि चाहिँ धेरैले चिन्थे पनि । तर उनले केहि बर्ष अगाडीसम्म त्यस्तो चर्चामा आइनन तर अहिले ज्योतिलाई नचिन्ने कमै होलान र ज्योतिको कुरा नगर्ने कमै मात्र होलान् । 

 उनी यसरी चम्किन्छिन् भन्ने कुरा सायद ज्योतिलाई पनि थाहा थिएन होला तर पछिल्लो पटक जसरी उनले आफ्नो अंग प्रदर्शनबाट चर्चा कमाइन् आजकाल उनी अन्य गायक गायिकाहरुको तुलनामा निकै व्यस्त हुन थालेकी छिन् । तिजमा आएको ढाडे बिरालो बोलको म्युजिक भिडियोमा जब ज्योतिले अभिनय गरिन तब झन् उनको चर्चाले शिखर नै चुम्यो । उनले उक्त भिडियोमा निकै छोटो लुगामा अभिनय गरेकी छिन्, जसका कारण उनले धेरै आलोचना पनि खेप्नु पर्‍यो ।

 स्टेज तताउन देखी आफ्ना गीतले दर्शक मख्याउन माहिर भइसकेकी ज्योतिले केहि बर्ष अगाडी अभिनय गरेको एक छोटो चलचित्र ‘भाँडो’ले यति बेला किर्तिमानी राखेको छ । यो समाचार बनाउँदासम्म यो चलचित्र हेर्नेको संख्या ३७ लाख ५० हजार ६ सय ८८ पुगिसकेका छ । यो ज्योतिले अभिनय गरेका अन्य भिडियोभन्दा कैयौं गुण बढि हो । यो भिडियो उनका नामका कारण पनि चलेको हो । उनले भिडियो भित्र त्यस्तो अश्लिल लाग्दो दृश्य दिएकी छ्रैनन् तर एक दृश्यमा भने उनी नुहाइरहेको देख्न सकिन्छ ।

 यौन मनोविज्ञानमा आधारित वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको “भाँडो” कथामा बनेको यो चलचित्र २०१० मा निर्माण भएको थियो । उक्त चलचित्र दिपा बस्नेतद्वारा ५ बर्ष अगाडि निर्देशन गरिएको हो । चलचित्र भाँडोमा ज्योतीका अलावा नबराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल, शुशीला जोशीको अभिनय रहेको छ ।

६७ औ गणतन्त्रको अवसर पारेर भारतले हामी कति शक्तिसाली छौ हेर भन्दै यस्ता खतरनाक हतियार प्रदसन गर्यो | हेर्नुहोस भिडियो ==>see more...

नेपालमा हट सेक्सी भिडियो कसरि सुटिंङ गरिन्छ ? SHORT फिल्म भन्दै एस्तो सम्म गर्न लगाए DIRECTOR ले ल हेर्नुहोस एउटा भिडियो बनाउदै गर्दाको VIDEO दृश्य ==>

नेपाली टिम सागका लागि परिपक्व>>>>>

नेपाली टिम सागका लागि परिपक्व

  • बंगबन्धु गोल्डकप, सागमा नेपालका लागि वास्तवमै एउटा राम्रो तयारी बनेको छ ।
सजिलो समूहमा परेर पनि नेपाल पहिलो चरणमै साफ च्याम्पियनसिपबाट बाहिरियो । त्यसको दुई वर्षसम्म नेपालको राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने कुनै औपचारिक प्रतियोगिता थिएन । विश्वकप २०१८ तथा एसियाकप २०१९ को छनोटबाट पनि नेपाल भारतसँग पराजित हुँदै बाहिरिसकेको थियो ।
यस्तो स्थितिमा बंगलादेशमा बंगबन्धु गोल्डकप खेल्ने निणर्य नेपालका लागि सुझबुझपूर्ण रह्यो । किनभने, यही प्रतियोगिताबाट नेपालले आफ्नो २८ महिना लामो जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । अनौपचारिक भए पनि यसैबाट उपाधिको खडेरी मेट्यो ।

साफ च्याम्पियनसिपकै बेला भारतविरुद्घ गोल गरेर नेपालले गोलको खडेरी त तोड्यो । तर, बंगबन्धु गोल्डकपमा अझ बढी गोल गरेपछि यो टिमप्रति समर्थकहरूको फेरि आशा पलाएको छ भने आउँदो महिना भारतमा हुने दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिताका लागि एउटा राम्रो तयारी बनेको छ ।

फाइनलमा नेपालले बहराइनको अन्डर २३ टिमलाई ३–० गोलले हरायो । अन्डर २३ भए पनि बहराइन नेपालभन्दा हरेक कोणबाट राम्रो टिम हो । फिफा वरीयतामा पनि बहराइन नेपालभन्दा निकै माथि छ । घरेलु फुटबलको कुनै निश्चित ढाँचा नभएको नेपालको लिग उनीहरूको व्यावसायिक फुटबलसँग तुलना गर्न पनि मिल्दैन । यति हुँदाहुँदै पनि नेपालले फाइनलमा जुन स्तरको खेल खेल्यो, त्यो निकै सराहनीय छ । प्रतियोगितामा नेपाल फिफा वरीयतामा सबैभन्दा तलको टिम हो । तर, संयोग के भने वरीयतामा सबैभन्दा माथि रहेको टिमको अन्डर २३ टिमलाई नेपालले पाखा लगायो ।

फाइनल र सेमिफाइनलमा नेपालले राम्रो खेल्यो । विशेष गरी अग्रपंक्तिमा । गोल गर्न नसक्ने नेपालको परम्परागत कमजोरी यी खेलमा खासै देखिएनन् । नेपालका फरवर्ड निकै छरिता देखिए । फरवर्डमध्ये पनि नवयुग श्रेष्ठले उच्चस्तरको खेल खेले । सर्वाधिक चार गोल गरेका उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि भए । पाएको मौकामा क्षणभरमै प्रहार गर्न सक्ने क्षमता उनले देखाए । माल्दिभ्सविरुद्घ उनले गरेको ह्याट्रिक त्यसैको प्रमाण हो । त्यो खेलमा उनको दोस्रो गोलमा फिनिसिङ विश्वस्तरीय थियो । तर, फरवर्डलाइनमा नवयुगबाहेक अरूले अपेक्षा गरे अनुसारको अझै खेल खेल्न सकेका छैनन् ।

अन्जन विष्टको साफ च्याम्पियनसिपमा देखाएको जस्तो जुझारु खेल यहाँ देखिएन । निकै आश गरिएका अर्का स्ट्राइकर विमल घर्ती मगर पनि अझै परिपक्व भइसकेका छैनन् । अन्जनले जुझारु खेल्दा र नवयुगले गोल स्कोरिङको जिम्मा लिँदा विमल अझ तनावमुक्त भएर खेल्नुपर्ने हो । तर, अझै त्यो देख्न पाइएको छैन । तर, पोजिसनिङको उनमा राम्रो सेन्स देखिएको छ । श्रीलंका र बहराइनविरुद्घ सुरुआतमै गोल गर्दा उनी ठीक समयमा ठीक ठाउँमा थिए ।

यस्तो सेन्स यसअघिका स्ट्राइकरमा नदेखिएकै कारण नेपालले लामो समयसम्म गोल गर्न सकेको थिएन । श्रीलंकाविरुद्घ विमलकै गोलले नेपालको जितविहीन यात्रा पनि टुंग्यायो । र, फाइनलमा एक गोल र एक एसिस्ट पनि दिएर म्यान अफ द म्याच भए ।

मिडफिल्डमा विक्रम लामाले राम्रै खेलिरहेका छन् । विशेष गरी बल होल्ड गर्न र पासको तालमेल मिलाउन उनी सक्रिय देखिएका छन् । यो नेपाली टिमलाई भविष्यका लागि एउटा राम्रो संकेत हुन सक्छ । सेमिफाइनलमा उनले दुइटा एसिस्ट पनि दिए । तैपनि, नेपालको मिडफिल्ड त्यति चलायमान देखिँदैन । चामत्कारिक मिडफिल्ड नहुँदा हरेक खेलमा नेपाली फरवर्डहरूमा गोलको मौका आफैँ सिर्जना गर्नुपर्ने दबाब पनि रहन्छ । कहिलेकाहीँ मिडफिल्डकै तालमेल नमिल्दा डिफेन्डरहरूमा समेत बढी नै दबाब पर्न जान्छ ।

यस्तो स्थिति साफ च्याम्पियनसिपका खेलमा देखिएको थियो । मिडफिल्डमा विशाल राई र हेमन गुरुङको खेलमा बिस्तारै परिपक्वता आउँदै छ । चोटबाट मुक्त भएपछि जगजित श्रेष्ठको उपस्थितिले नेपालको मिडफिल्ड अझ मजबुत हुन सक्छ । अहिले ४–३–३ को फर्मेसनमा खेलिरहेको नेपालले जगजितको पुनरागमनलाई रणनीतिक हिसाबमा पनि प्रयोग गर्न सक्नुपर्छ ।

लेफ्टब्याकमा रविन श्रेष्ठलाई टक्कर दिने खेलाडी नेपालमा सायद छैनन् । साफ च्याम्पियनसिपमा नेपालले रविनको फुर्तिलो खेलसँगै उनको अनुभवलाई पनि मिस गर्‍यो । मौका छोपेर रविन ओभरल्यापमा गएर आक्रमणलाई सघाउन पनि सिपालु छन् । उनी चोटबाट फर्केपछि नेपालको डिफेन्स अझ मजबुत र अनुशासित भएको छ । उनको पुनरागमनले नेपालको डिफेन्समा अनुभव थपेको छ ।

लेफ्टब्याकमा रविन र राइटब्याकमा कप्तान विराजको उपस्थिति रुकी सेन्टरब्याकहरू अनन्त तामाङ र आदित्य चौधरीका लागि सिक्ने र हौसला दिने माध्यम बनेको छ । यी चार डिफेन्डर र युवा गोलकिपर विकेश कुथुको अनुशासित खेलले बंगलादेशमा प्रतियोगिताभर नेपालले आठ गोल गर्दा मात्र एक गोल खायो । यसको श्रेय गोलकिपर प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्वगोलरक्षक उपेन्द्रमान सिंहको ‘स्कुल अफ किपिङ’लाई जान्छ । प्रतियोगिताको नेपाल एक मात्र अपराजित टिम पनि हो ।

बंगबन्धु गोल्डकप, सागमा नेपालका लागि वास्तवमै एउटा राम्रो तयारी बनेको छ । पाँच महिनाअघि प्याट्रिक ओसेम्सले राष्ट्रिय टिम सम्हाल्दा गरेको मिहिनेतले अहिले प्रतिफल दिइरहेको छ । ओसेम्सले राष्ट्रिय टिममा मौका दिएका युवा खेलाडीले नै बंगलादेशमा खेले । अहिले नेपालको राष्ट्रिय टिम र अन्डर २३ मा खासै फरक छैन । सागका लागि पनि यो टिममा खासै परिवर्तन नगरिएला ।

आउँदो महिनाको फिफा वरीयतामा नेपाल केही स्थान माथि उक्लिन सक्छ । श्रीलंका, बंगलादेश र माल्दिभ्सविरुद्घको खेललाई फिफाले आधिकारिक खेलको मान्यता दिएका कारण वरीयता सुध्रिने आश गर्न सकिन्छ ।

अर्कातिर प्रशिक्षक बालगोपाल महर्जन नेपालका लागि राम्रो प्रशिक्षक भएको संकेत देखिएको छ । उमेर समूहमा उनको टिमले सधैँ राम्रो खेल्यो । यू–१९ साफ जित्दा पनि उनै प्रशिक्षक थिए । आउँदो सागमा नेपालको अन्डर २३ टिम पनि उनकै प्रशिक्षणमा रहेछ । राष्ट्रिय टिम लगातार असफल रहँदा उनको टिमले सधैँ फुटबलको साख जोगाएको छ । खेलमा उनले रामै्र रणनीति बुनिरहेका छन् । गएको साफ च्याम्पियनसिपमा जस्तै आउँदो सागमा पनि नेपालको समूहमा मात्र तीन टिम छन् । यस्तो सेमिफाइनल प्रवेश सहज हुन सक्छ । तर, सहज समूहमा परेर पनि नेपाल फेरि एकपटक पहिलो चरणबाटै नबाहिरियोस् । 


अनमोल केसी अभिनित चलचित्र ड्रिम्सको पहिलो गीत सार्वजनिक गरिएको छ, ट्रेलर त बबाल हिट भयो, अब गीत के होला ?>>>>>>>>>>>>

अर्चना पनेरु र उनकी आमा काठमाडौं गए पछी पैसा लिएर सेक्स गर्दै होटल मा हेर्नुहोस उनिहरुले सार्बजनिक गरेको एक भिडियो भिडियो हेर्न यहा क्लिक गर्नुहोस>>>>>>>>>>>>>>>>

Kathmandu : In addition to changing the religion, the mother of Archana Paneru Sunita has also gone b*lder in the photos she has shared in Twitter. Sunita, a mother of two kids (17 years old Arachana paneru and 10+ years old Harish Paneru) looks young and h*t in the bi*ini photos she has shared recently.

In an interview, Sunita paneru had told that she had wanted to be a model in her youth age. But, her family hadn’t supported her. Now, through her daughter she is pursuing her dreams. Along with her daughter, Sunita paneru seem to be showcasing herself as a m*ture model. Watch some of Her H*t photo Which uplode by Sunita in Twitter.




































 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger