Headlines News :
Home » » मोटोपना हटाएर स्लिम बन्न चाहानुहुन्छ ? यि उपाय अपनाउनुहोस्, पुरा पढ्नुहोस्:-

मोटोपना हटाएर स्लिम बन्न चाहानुहुन्छ ? यि उपाय अपनाउनुहोस्, पुरा पढ्नुहोस्:-

Written By kantipur on Sunday, September 13, 2015 | 7:42 AM

काठमाडौँ, भदौ २७ । दुब्ला र ख्याउटे मानिसलाई मोटाउन भित्रैदेखि इच्छा जाग्छ । तर मोटा मानिसलाई मोटो पनाले भित्रैदेखि दुब्ल्याउन मन लाग्छ । कुरा जे भएपनी विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर ३ दशमलव ९ अर्ब मानिसहरु मोटोपनबाट पिडित छन् । जहाँकी पातलो मानिसहरु मोटाको तुलनामा कम छन् । मोटोपन अक्सर नियमित खाना नखानाले , व्यायाम नगर्नाले बढ्ने गर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले मोटोपना पुरै नियन्त्रण गर्न नसकेपनि केही हदसम्म घटाउने तरिका औल्याएको छ । जसमध्ये मुख्य रुपमा हरियो साग सब्जी र फलफूल सेवनलाइृ लिइएको छ । फलफूल र हरियो साग सब्जीमा मिनिरल ,भिटामिन र पानीको मात्रामा धेरै हुनाले यसरले शरीरलाई नियन्त्रण गर्ने गर्दछ । त्यस्तै दोश्रो नम्बरमा क्रैश डाइट नखाने कुरालाई उसले औल्याएको छ ।
यस्ता बिमारीले प्राय चिसो पानीले नुहाउने लत नै बसाल्नुपर्छ । जसकार कारण तिघ्रा र कम्मरको बोसोलाई सक्रिय गरेर मेटाबॉलिज्म बढाउछ । क्रैश डाइटले वजन छिटो घटाउन मद्दत । वजन घटाउनकोलागि नियमित ब्याम गर्नु पर्दछ ।
नियमित ब्यामले उर्जाको खपत बढाउनुको साथै शरीरमा रहेको बोसो घटाउछ । त्यस्तै ड्राई फूड कम खाने गर्नु पर्छ । तर भोजन भने नियमित नै गर्नुपर्छ । निन्द्रा प्रशस्त हुनुपर्छ । पर्याप्त निन्द्राभएन भने ज्यादा भोकको आभास दिलाउछ । जसले मोटाउन सहयोग गर्छ । यि उपाय अपनाउनुभयो भने तपाइको मोटोपना केही हदसम्म नियन्त्रण हुन्छ । एजेन्सीको सहयोगमा
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger