Headlines News :
Home » » खुसीको खबर अब स्काइप र भाइबर बाट यसरी सजिलै संग नेपालका अन्य नेटवर्कमा फ्री कल गर्न सकिन्छ: जानी राखौ

खुसीको खबर अब स्काइप र भाइबर बाट यसरी सजिलै संग नेपालका अन्य नेटवर्कमा फ्री कल गर्न सकिन्छ: जानी राखौ

Written By kantipur on Tuesday, October 20, 2015 | 11:09 AM

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ। कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।




नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्। तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ।
त्सका लागि तपाईँले स्काइपको फोन डायल गर्ने स्थानमा गएर सिधै कल गर्न सक्नुहुनेछ। याे सुरक्षाका हिसावले अलि जटिल छ। किनभने फोन गर्नेकाे नम्बर जाँदैन।source taja khabar
नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा सुरु गरेको छ ।
वैशाख १२ को भूकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने कल (भाइबर आउट) निःशुल्क गराएको हो ।
टि्वटर मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालको पछिल्लो भूकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र नेपाली प्रयोगकर्ताले जुनसुकै स्थानमा भाइबरबाट कल गर्दा पैसा नलाग्ने उल्लेख गरेको छ ।
यो सँगै भाइबरको प्रयोग गरी नेपाल भित्र र बाहिर गरिने जुनसुकै कल गर्दा पैसा लाग्नेछैन ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger